IME Life
Beema Board

४ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआइसी एशिया बैंकको स्वामित्वमा रहेको चारवटा कम्पनीको ६ लाख २७ हजार २० सय कित्ता संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

आज कार्यालय अवधिभित्र यो लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले पुस १९ गतेबाट नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफको १ लाख ९० हजार ३७४, एसियन लाइफको १ लाख ३० हजार २९० कित्ता र नेशनल लाइफको १ लाख ३ हजार ९ सय ७६ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

Prabhu
Crest

लगानीकर्ताले नागरिक लगानी कोषको शेयरमा न्यूनतम १७ सय १५, सूर्या लाइफको सेयरमा न्यूनतम ३३७, एसियनको सेयरमा न्यूनतम ४६९ रुपैयाँ र नेशनल लाइफमा न्यूनतम ५५० भाउ राखेर आवेदन दिन सक्नेछन् ।

चार वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS