IME Life
Beema Board

कोरोना बीमा दावीको ४२ हजार फाईल प्रारम्भिक प्रमाणिकरण

SPIL
NIC ASIA

काठमाडौं । बीमा पुलले कोरोना बीमा दावी परेका ४२ हजार भन्दा बढि फाईलहरु प्रारम्भिक रुपमा प्रमाणिकरण गरिएको जनाएको छ । आवश्यक कागजात पूरा भएको आधारमा बीमा दावी प्रक्रिया अघि बढाइएको बीमा समितिले आज जारी गरेको सूचनामा जनाइएको छ ।

बीमा समितिका अनुसार मंगलबारसम्ममा दुई अर्ब नौ करोड ६३ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी गरिएको छ । हालसम्म २१ हजार ५०१ जनाले कोरोना बीमा दावी बापतको रकम बुझेको बीमा समितिले जनाएको छ । समितिका अनुसार कोरोना बीमा दावीको लागि प्राप्त भएका फाईल मध्ये आधा मात्रै दावी भुक्तानी गर्न बाँकी छ । ति फाईलहरु विभिन्न निकायमा थप प्रमाणिकरणको क्रममा रहेको समेत जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS