IME Life
GBIME

महालक्ष्मी लाइफले माग्यो ५० जना कर्मचारी, आवेदन दिने अन्तिम मिति कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजरका लागि १० जना, मार्केटिङ असिस्टेन्टका लागि २० जना र असिस्टेन्टका लागि २० जना कर्मचारीको माग गरेको जनाएको छ ।

कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेृको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जनवरी १२ भित्र आवेदन दिइसक्नुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS