IME Life
Beema Board

आज सबैभन्दा धेरै कमाउने र गुमाउने यी हुन १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से ८८ दशमलव १२ अंकले बढेर २,१७५ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज एक करोड ४० लाख आठ हजार ४८९ कित्ता शेयर खरिदविक्री हुँदा ६ अर्ब ३३ करोड ६२ लाख ९५ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन डिस्टीलरी र साल्ट ट्रेडिङका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । प्राइम कमर्सियल बैंकका लगानीकर्ताले ८ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीका लगानीकर्ताले प्रतिशतभन्दा बढीका लगानीकर्ताले गुमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानीकर्ता, युनाइटेड फाइनान्स, छ्याङदी हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।

आज सबै उपसुचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS