IME Life
Beema Board

यी हुन् आज सर्वाधिक कारोबार भएका टप टेन कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से ८८ दशमलव १२ अंकले बढेर २,१७५ दशमलव ३९ को विन्दुमा कायम भएको छ । आज एक करोड ४० लाख आठ हजार ४८९ कित्ता शेयर खरिदविक्री हुँदा ६ अर्ब ३३ करोड ६२ लाख ९५ हजार ३८३ रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसुचक हरियाली भएका छन् । आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँमानथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको ४५ करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल पुनर्बीमाको २७ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS