IME Life
Beema Board

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामी भर्नेे आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको लिलामी सेयर दिने आज अन्तिम दिन रहेको छ । आज कार्यालय अवधिसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले मंसिर २८ गतेबाट १ लाख ५० हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

यस शेयरमा सर्वसाधारण लगानीकर्ताले पनि लिलामी भर्न सक्नेछन् ।यसमा न्यूनतम २ सय ९५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदकले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापीटल कमलादी, काठमाडौँमा पुग्नेगरी आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।

Prabhu
Crest

यस आवेदकले न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । बोलपत्र सोमबार (पुस २० गते) बिहान १० बजे मुक्तिनाथ क्यापीटल कमलादी, काठमाडौँमा खोलिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS