IME Life
Beema Board

सिटिजन्स बैंकको थप दुई शाखा रहित बैंकिङ सेवा संचालनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र काठमाडौँ जिल्लाको चोभार मा १०५ र १०६ औं शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।

उक्त स्थानहरूमा सेवा सञ्चालनका लागि क्रमश स्थानीय व्यवसायी राममाया सम्बाम्फ्रे र सुरेन्द्र केसीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

Prabhu
Crest

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS