IME Life
Beema Board

नेप्सेमा १२ कम्पनीको शेयरमूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १२ वटा कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ७ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७६६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ८२० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ६७४ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ७०८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Prabhu
Crest

लक्ष्मी बैंकको ९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २६२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन भएको छ ।
स्टकले बिहीबारको अन्तिम कारोबार मूल्य २८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

मेगा बैंक नेपाल लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ सय ५० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २ सय ७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार २७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३३५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार ५३५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

हिमालयन डिष्टिलरी लिमिटेडको ५० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३ हजार ५२० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ५ हजार २८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

छ्याङदी हाइड्रोपावर लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १५५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १६३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बुटवल पावर कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ४०५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४४५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

गुडविल फाइनान्स लिमिटेडको ८.४० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २१३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

पोखरा फाइनान्स लिमिटेडको ५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता १६७ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १७५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीयको १६दशमलव ९४ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ८६८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य एक हजार १५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS