IME Life
Beema Board

मल्टीपर्पस फाइनान्सको लिलामी शेयर विक्री खुला, कहिलेसम्म बोलपत्र पेश गर्न सकिने ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूहको अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५९ हजार ६ सय २१ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य एक सय रूपैयाँ बिक्री गर्ने जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले आज पुस १७ गतेबाट माघ २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

Prabhu
Crest

उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गरेको छ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारा, काठमाडौं, मल्टीपर्पस फिनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, राजविराज सप्तरी तथा सिभिल बैंक लिमिटेडको बिराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, विर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट र घोराही शाखाबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS