Connect IPS
IME Life

निप्स पोखरा च्याप्टरद्धारा बीमा अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निप्स पोखरा च्याप्टरको आयोजनामा बीमा सचेतना सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरास्थित बीमा कम्पनीहरुको शाखा प्रमुखहरुको उपस्थितिमा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतिथ्यमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

निप्स पोखरा च्याप्टर अध्यक्ष कविराज पौडेलको संयोजकत्वमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले बीमाको वर्तमान अवस्थाको बारेमा चर्चा गर्दै बीमा क्षेत्रमा आईपर्ने चुनौतिको बारेमा र कोरोना बीमाको बारेमा स्पष्ट पारेका थियो ।

Prabhu
Crest

कार्यक्रमका सहभागीहरुले नेपाली बीमा व्यवसायलाई थप व्यवस्थित र मर्यादित बनाउन नयमनकारी निकायलाई सक्रिय रुपमा अगाडी बढाउनुपर्ने सुझाव प्रस्तुत गरेका छन् ।

कार्यक्रमको सञ्चालन (निप्स पोखरा च्याप्टर)का सचिव तथा एनएलजी इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख तेज प्रसाद अधिकारीले गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS