SKIP THIS

MLBL
IME Life
Beema Board

नयाँ बीमा योजना सार्वजनिक गर्दै शिखर, सवारी बीमा थप व्यापक बन्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्सले नयाँ बीमा पोलिसी आजबाट सार्वजनिक गर्दैछ । ‘शिखर अटो प्लस’ नाम दिइएको उक्त नयाँ बीमा पोलिसीको आजबाट औपचारिक रुपमा बिक्री सुरु गरिने शिखर इन्स्योरेन्सले जनाएको छ ।

बीमा समितिबाट केही पहिले स्वीकृति लिइएको सवारी प्लस बीमा योजना अतिरिक्त बीमा शुल्क लिई सवारी साधनको अतिरिक्त जोखिम बहन गर्ने बीमा पोलिसी हो । नयाँ बीमा योजना सवारी बीमा भने नभएको कम्पनीको भनाई छ । शिखर इन्स्योरेन्सले पहिलो पटक सवारी साधनको व्यापक जोखिम बहन गर्ने सम्बन्धी बीमा पोलिसी सार्वजनिक गरेको हो ।

Prabhu
Crest

कम्पनीले आजदेखि औपचारिक रुपमा शिखर सवारी प्लस बीमा योजनाको बिक्री सुरु गरिने जनाएको छ । कम्पनीले आज अपरान्ह पत्रकार सम्मेलनमार्फत सो नयाँ बीमा योजना सार्वजनिक गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS