IME Life
Beema Board

कोकाकोलामा अर्बौं रुपैयाँ पुँजिगत लाभकर छलीको आशंका, राजश्वले मार्यो छापा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बहुराष्ट्रिय कम्पनी कोकाकोलाले अर्बौं रुपैयाँ राजस्व छली गरेको आशंका गरिएको छ । सो कम्पनीको स्वामित्वय परिवर्तन सम्बन्धी कारोबारमा अर्बौ रुपैयाँ पुँजिगत लाभकर छली भएको हुनसक्ने भन्दै राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।

विभागले केही दिनअघि कोकाकोलाको कार्यालयमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै डिजिटल उपकरणहरु समेत कब्जामा लिएको छ ।

Prabhu
Crest

कोकाकोलाको स्वामित्व बोटलर्स नेपालको नाममा छ । उक्त कम्पनीको स्वामित्वमा रहेको शेयर विदेशमै बिक्री भएपछि राजश्व विभागले अनुसन्धान थालेको हो ।

विभाग स्रोतका अनुसार बोटलर्स नेपालको मूख्य स्वामित्व भएको दुबइस्थित कम्पनी कोकाककोला साउथ वेस्ट एशिया होल्डिङ्सको शेयर खरिद बिक्री भएको हो । यसअघि टेलियासोनेराको स्वामित्वमा रहेको एनसेलको शेयर एक्टियटा कम्पनीमा विदेशमै नामसारी भएको थियो । सो प्रकरणमा एनसेलले अर्बौ रुपैयाँ कर तिरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS