IME Life
Beema Board

भोटेकोशीको बन्जी पुनः सुचारु

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कोरोना महामारीका कारण गत चैत ११ देखि घोषणा गरिएको लकडाउनसँगै बन्द गरिएको सिन्धुपाल्चोक भोटेकोशीमा रहेको बन्जी जम्प पुनः सुचारु गरिएको छ । बाह्रबिसे नजिकै रहेको द लास्ट रिसोर्टले सञ्चालन गर्दै आएको बन्जी जम्प पुनः सुरु भएको हो ।

सो रिसोर्टले नौ महिनापछि बन्जी जम्प पुनः सुरू गरेको जनाएको छ । कम्पनीले कोभिडबाट सुरक्षित रहन स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सञ्चालनमा ल्याइएको जनाएको छ ।

Prabhu
Crest

२०५६ देखि सञ्चालनमा ल्याइएको १६० मिटरको उक्त बन्जी जम्प नेपालकै पहिलो बन्जी जम्प हो । एक पटक बन्जी गर्दा नेपाली नागरिकलाई ६ हजार र विदेशीलाई ९ हजार २ सय रुपैयाँ शुल्क तोकिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS