SKIP THIS

MLBL
IME Life
Beema Board

सनराइज बैंकका ग्राहकले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सनराइज बैंकका ग्राहकले सस्तोडिलमा सामान किन्दा क्यास ब्याक पाउने भएका छन् । सस्तोडिलको ९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक पाईने भएको जनाएको छ ।

योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५०० सय रुपैयाँसम्म क्यास व्याक पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

यस योजना २६ मंसिर देखि ३० मंसिरसम्म जारी रहने बैंकले बताएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS