Connect IPS
IME Life

खाद्य उद्योगको वार्षिक साधारण सभा पुस १६ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । खाद्य उद्योगको ४७औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ ।सभा कम्पनीकोे साल्ट्र ट्रेडिङ कर्पोरेशनको भवन कालिमाटी, काठमाडौंमा दिनको ३ बजे हुने भएको छ

सभाले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण छलफल गरी पारित गर्ने र आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु अघि बढाउने भएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS