Connect IPS
IME Life

मेरो शेयर एपबाटै आईपिओमा आवेदन दिन पाइने, नयाँ विशेषता थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले मेरो शेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने जनाएको छ ।

प्ले स्टोरमा गएर अप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिने कम्पनीले जनाएको छ । सिडीएसले गत भदौ ३१ गते एपको बेटा भर्जन सार्वजनिक गरेको थियो । सिडीएसले मेरो शेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने गरि एप सार्वजनिक गरेको थियो ।

Prabhu
Crest

सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध भएको र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS