Connect IPS
IME Life

आज कति छ सुनको भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लगातार दुई दिनदेखि घटेको सुनको मूल्य मंगलबार (आज) बढेको छ। आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँमा निधारण भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS