IME Life
Beema Board

अजोड इन्स्योरेन्सको रिक्त सञ्चालकमा अर्याल नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीको रिक्त सञ्चालक पदमा कल्याणबन्धु अर्याललाई नियुक्त गरेको छ । कम्पनीको आज विहान बसेको सञ्चालक समितिको बैठकले अर्याललाई आगामी बार्षिक साधारणसभा सम्मको बाँकी कार्यकाल सञ्चालक पदमा नियुक्त गरेको हो ।

कम्पनीको आज बसेको ८० औं बैठकले अर्याललाई सञ्चालकमा नियुक्त गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले नेप्सेले लेखेको पत्रमा उल्लेख छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS