Connect IPS
IME Life

अरुण काबेली पावरको साधारण सभा सम्पन्न,लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । अरुण काबेली पावर कम्पनी लिमिटेडको १० औं वार्षिक साधारण सभा आज कम्पनीको सभाकक्ष, ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा भर्चुअल माध्यम मार्फत सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई ५ दशमलव ७१ प्रतिशत बोनस शेयर र ० दशमलव २९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

साथै, सभामा कम्पनीको वित्त प्रबन्धक थानेश्वर भट्टराईद्वारा पेश गरिएको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गरिएको छ ।

त्यस्तै, सभामा कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS