Connect IPS
IME Life

अपि पावरको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्ना लगानीकर्तालाई कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति शेयरको १:०४७६ (अर्थात विद्यामान १ कित्ता साधारण शेयर बराबर ० दशमलव ४७६ कित्ता साधारण शेयरं) को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर १ सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

Prabhu
Crest

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने शेयरधनीहरूलाई कम्पनीको हकप्रद निष्काशनको विभिन्न दफाहरूमा व्यवस्था गरिए अनुसार ४३ लाख २३ हजार ७ सय ८२ कित्ता शेयरहरू हिजो मंसिर २१ गते बाँडफाँड गरिएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS