Connect IPS
IME Life

छोरीको जन्मदिनमा १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा पोलिसी लाई विभिन्न उत्सबहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा काठमाडौ बल्खु निबासी सन्जिब कुमार श्रेष्ठले आफ्नो छोरी समृना श्रेष्ठको जनमदिनको अवसर पारेर सन नेपाल लाइफ इन्स्योरेन्सको १० लाख रुपैयाँको बीमा पोलिसी उपचार दिएका छन् ।

श्रेष्ठले आफ्नी छोरीलाई बार्षिक रुपमा धन फिर्ता हुने धनन्जय बार्षिक अग्रिम भुक्तानी जीवन बीमामा पोलिसी उपहार दिएको कम्पनीका चावहिल उपशाखा प्रमुख तेजेन्द्र सुवेदीले जानकारी दिएका छन् ।

Prabhu
Crest

श्रेष्ठले छोरीलाई बीमा पोलिसी उपहार दिँदै श्रेष्ठले छोरीको लागि बचत गर्न उत्साह मिलोस भनेर जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिइएको बताएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS