IME Life

ऋणपत्र निष्काशनका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले पायो बोर्डबाट अनुमति

SPIL
NIC ASIA

काठमाडौं। नेपाल इन्भेष्टमेण्ट बैंकले ऋणपत्र निष्कासनका नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।कम्पनीले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न मंसिर १८ गते अनुमति पाएको हो ।

४० लाख कित्तामध्ये कम्पनीले १६ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने २४ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्ने भएको छ ।कम्पनीले निष्कासन गर्ने ऋणपत्र ८ दशमलव ५ प्रतिशत ब्याजदरमा ७ वर्षको लागि निष्कासन गर्नेछ । कम्पनीको ऋणपत्र विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैकिङ रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS