SKIP THIS

MLBL
IME Life
Beema Board

एनआईसी एशिया बैंकको साधारणसभा मंसिर २१ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकको २३ औ बार्षिक साधारण सभा (आईतवार) मंसिर २१ गते हुने भएको छ ।उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजे हुने भएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

जसमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीले सभा प्रयोजनका लागि मंसिर १० गते देखि २१ सम्म शेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS