Connect IPS
IME Life

नेप्से १५.५७ अकंले घट्दा, नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ११ करोडको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से १५ दशमलव ५७ अंकले घटेर २०५५ दशमलव ४५ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ ।दिनभरिमा २ सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५ सय ६० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमाको १ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल टेलिकमको ४२ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयरको ९ दशमलव ९६ प्रतिशतले बढेको छ भने अपर तामाकोशीको शेयर ९ दशमलव ९५ प्रतिशतले बढेको छ।विशाल बजारको शेयर ६ दशमलव ९७ प्रतिशतले घटेको छ भने साल्ट टेडिङ्को शेयर ९ दशमलव ९४ प्रतिशतले घटेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS