काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा नरेन्द्र सिंह विष्ट नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको बुधबार बसेको ३१३ बैंठकले रिक्त संचालकमा पदमा विष्टलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले विष्टलाई संचालक पदमा बाँकी कार्यकालका लागि नियुक्त गरेको जनाएको छ ।