IME Life

कुमारी बैंकका ग्राहकलाई होटल सांग्रिलामा १५% छुट

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंक र पाँच तारे होटल सांग्रिला प्राइभेटबीच सम्झौता भएको छ । उक्त सम्झौताभएसँगै बैंकका ग्राहकले सोही होटल अन्तर्गतका विभिन्न रेस्टुराँ तथा आउटलेटहरुमा खानपिन गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका मार्केटिङ प्रमुख नवीनमुनि वज्राचार्य र होटलका सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ लामाले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै होटल सांग्रिलाका विभिन्न सेवामा बैंकका डेबिटरक्रेडिट कार्डवाहकलाई आकर्षक छुटको व्यवस्था गरिएको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS