IME Life

सन नेपाल लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख पुनर्जागरणमा छुट अफर

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने निर्णय गरेकोे छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ ।

कम्पनीले जारी गरेको बीमालेख अन्तर्गत यही मंसिर १५ गतेदेखि पौष १५ गतेसम्म पुनर्जागरण गराएमा आर्थिक वर्ष २०७४।७५ मा जारी भएका बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ८० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७५।७६ मा जारी भएका बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने कम्पनीले सूचनामार्फत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS