Connect IPS
IME Life

आज बढ्यो सुनको भाउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । यसअघि गत शुक्रबार बढेको सुनको भाउमा निरन्तर गिरावट आएको थियो । शुक्रबार पछि आज मंगलबार सुनको भाउ बढेको हो ।

हिजो सोमबार ९० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँले नै बढेर ९० हजार रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
Crest

चाँदीको भाउ पनि आज तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ । चाँदी आज तोलाको ११ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS