IME Life
Beema Board

सयपत्री हाइड्रोपावरकोे विशेष साधारणसभा माघ ४ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सयपत्री हाइड्रोपावरको पहिलो विशेष साधारणसभा आगामी माघ ४ गते आइतवार गर्ने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, चावहिलमा हुने भएको छ।

कम्पनीको संचालक समितिको गत मंगलबार बसेको बैठकले आगामी ४ गते अपरान्ह्र १ बजे उक्त सभा आयोजना गर्ने निर्णय गरेको हो ।सभाले एक जना स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS