IME Life
Beema Board

नेपाल बैंक र एनएमबि बैंकको बोनस शेयरमा मूल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बैंक र एनएमबि बैंकको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।नेप्सेले नेपाल बैंकको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि भाउ प्रतिकित्ता ३ सय ३१ रुपैयाँ कायम गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोज गरेको हो ।

त्यस्तै, एनएमबि बैंकको पनि १३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि एनएमबिको सेयर भाउ प्रतिकित्ता ३ सय ७८ रुपैयाँ कायम भएको छ । एनएमबिको बुधबारको अन्तिम कारोबार मूल्य भने प्रतिकित्ता ४ सय २७ रुपैयाँ थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS