IME Life
Beema Board

प्राइम लाइफ र सूर्या लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको १० दशमलव ५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज बिहीबार (पुस १६ गते) अन्तिम दिन हो । सूर्या लाइफले माघ ५ गते वार्षिक साधारण सभा गर्न पुस १७ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ।

त्यसैले, आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद वितरण गर्दैछ ।

Prabhu
Crest

प्राइम लाइफका १५ प्रतिशत लाभांश सुरक्षित गर्ने पनि बिहीबार (पुस १६ गते) अन्तिम दिन हो । पुस २७ गते साधारण सभा बोलाएको यस कम्पनीले पुस १७ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ ।

त्यसैले, आजसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश सुरक्षित गर्न पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को नाफाबाट ७ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्दैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS