IME Life
Beema Board

४९ अकंले बढ्यो नेप्से, कारोबार चार अर्बमा सीमित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुधबार शेयरको मूल्य परिसूचक ४९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४९.०६ अंकले बृद्धि भई २०६२.०६ पुगेको छ । उच्च अंकले नेप्से बृद्धि हुँदा ९९ लाख १० हजार तीन कित्ता शेयर कूल चार अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको कारोबार भएको छ ।

बुधबार हालसम्मकै सबैभन्दा धेरै २०८ कम्पनीको शेयर कारोबार भएको छ । कारोबार रकम अन्य दिनको तुलनामा केही घटेपनि केही कम्पनीहरुको शेयर मूल्यमा भने उच्च बृद्धि भएको छ । साल्ट ट्रेडिङ, नागरिक लगानी कोष, शिभम् सिमेन्ट सहितका आधा दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
Crest

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य उच्च अंकले घटेको छ । नेप्सेमा उछाल आई उच्च अकंले बृद्धि हुँदा समेत सो विकास बैंकको शेयर मूल्यमा १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS