काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय ९८ जनामा कोरोना संक्रमित देखिएको छ ।आज काठमाडौँमा ३ सय २४, भक्तपुरमा २२ र ललितपुरमा ५२ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आज देशभर २२८ जना संक्रमितको आईसियुमा र ४० जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ।