IME Life
Beema Board

सर्वोतम सिमेन्टको दोस्रो बार्षिक साधारणसभा माघ ६ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।। सर्वोतम सिमेन्टले दोस्रो बार्षिक साधारणसभा आह्वान गरेको छ । सभाका लागि कम्पनीले माघ ६ गते कम्पनीको पाचौ तल्लाको हल न्यौपाने टावर, तीनकुने काठमाडौंमा बोलाएको छ ।

कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो । उक्त सभामा संचालक समितिको दोस्रो बार्षिक प्रतिवेदन पारित गर्ने भएको छ ।

Prabhu
Crest

साथै,सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आ.व २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल पारित गर्ने, आ.व २०७६/०७७ को लागि संचालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षक नियुक्त तथा निजको परिश्रमिक अनुमोदन गर्न प्रस्ताव पेश गर्ने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS