IME Life
Beema Board

यी हुन् आज नाफा कमाउने १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले बढेर २०१२ दशमलव ८९ को विन्दुमा कायम भएको छ।निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।दिनभरिमा २ सय ९ सय वटा कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।

नागरिक लगानी कोषका लगानीकर्ताले ९ दशमलव ९९ दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८९ का दरले कमाएका छन् । नागरिक लगानी कोष, नारायणी डेभलपमेन्ट बैंक, हिमालय जनरल इन्स्योरेन्स, शिव्म सिमेन्ट्स, हिमालयन डिस्टिलरी, एसबिएल डिभेञ्चर २०८२, आशा लघुवित्त, नाडेप लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS