Connect IPS
IME Life

आइएमई लाइफद्धारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई लाइफको सम्मान तथा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले उक्त कार्यक्रम सोमबार (पुस १३) गते विर्तामोडको सिटिसेन्टरमा आयोजना गरेको थियो । कम्पनीका सिईओ कवि फुँयाल, कम्पनीका प्रदेश प्रमुख कर्मराज पौडेल र सहायक प्रदेश प्रमुख मिलन दाहालको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट सेल्स कोडमा उत्कृष्ट अभिकर्ता, उत्कृष्ट एजेन्सी म्यानेनजर, उत्कृष्ट टिम बिजनेस, एमडिआरटी हासील गर्न सफल भएका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Prabhu
Crest

कार्यक्रममा सेल्स कोड तर्फ प्रथम हुनुभएकी मिना गुरुङ श्रेष्ठ, दास्रो भएका टिका राम पाठक र तेस्रो भएका टिका लिम्बुलाई सम्मान गरिएको थियो ।त्यस्तै, टिम विजनेस तर्फ प्रथम भएका हरी खनाल, दास्रो भएका हरी लम्साल र तेस्रो भएका नरेन्द्र  कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।

त्यस्तै, कम्पनीको इतिहासमा पहिलो डब्बल एमडिआरटी हासील गर्न सफल भएकी मिना गुरुङ श्रेष्ठ र १५ दिनमा एमडिआरटी हासील गर्न सफल भएका यम कुमार राई र मिन बहादुर तामाङलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS