IME Life
Beema Board

गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ५ दशमलव २५ प्रतिशत बोनस शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको ९ लाख ८५ हजार ४४६ कित्ता शेयर सूचीकृत भएको हो ।

गुराँसको मंसिर ४ गते बिहीबार सम्पन्न १० औं वार्षिक सभाले आ.व ७४।०७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न अनुमोदन गरेको ५ दशमलव २५ प्रतिशत बोनस शेयर मंगलबार सूचीकृत भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS