IME Life
Beema Board

सानिमा इक्वीटी फण्डको न्याभ बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा इक्वीटी फण्डको प्रतिइकाई खुद मूल्य( न्याभ) बढेको छ ।सानिमा इक्वीटीको न्याभ कात्तिक मसान्तमा रू. ११ दशमलव ८२ थियो भने मंसिर मसान्तमा आइपुग्दा वृद्धि भएर रू. १४ दशमलव ८७ पुगेको हो ।

यो योजनाले मंसिर मसान्तसम्म रू. ५४ करोड ३८ लाखभन्दा बढी नाफा आर्जन गरेको छ । यो नाफा कात्तिक मसान्तमा रू. २७ करोड ६७ लाख थियो ।

Prabhu
Crest

यो योजनाको खुद सम्पत्ति रु. १ अर्ब ९३ करोड ३१ लाख ८४ हजार ४८३ पुगेको छ । गत कात्तिक मसान्तसम्म यो योजनाको खुद सम्पत्ति रु. १ अर्ब ६६ करोड ६० लाख ९२ हजार ६८९ थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS