IME Life
GBIME

अभिभावक गुमाएका राजु पौडेलले पाए तीन लाख रुपैयाँ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सडक दुर्घटनामा अभिभावक गुमाएका कोहलपुर १० का राजु पौडेलले नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबाट तीन लाख रुपैयाँ बीमा दावी भुक्तानी पाएका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालगञ्ज शाखामा छोरा राजुको बाल अमृत जीवन बीमा गराएका दुर्गा पौडेलको सडक दुर्घटनामा मृत्यु भएको थियो । बीमित आश्रित रहेका अभिभावककै मृत्यु भएपछि बीमा कम्पनीले बालकको संरक्षक तिलक पौडेललाई भुक्तानी बापतको तीन लाखको चेक हस्तान्तरण गरेको हो ।

Crest

नेशनल लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाका प्रमुख दीप नारायण खनालले नाबालक राजु पौडेलको बीमा पोलिसी अनुसार बाँकी बीमा शुल्क मिनाहा भई बीमालेख चालु रहने र बीमा अवधी समाप्तीसम्म अझै करिब छ लाख भुक्तानी हुने जानकारी दिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS