Connect IPS
IME Life
Beema Board

प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न, नतिजा केहीबेरमा सार्वजनिक हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीमा आवेदन भरेका कूल १० लाख ५१ हजार २१६ जना आवेदक मध्ये पाँच लाख ४० हजार जना सर्वसाधारणले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् । बाँकी पाँच लाख ११ हजार १०२ जना आवेदकको हात खाली भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।

सो आईपिओमा कूल अर्व ७८ करोड ६८ लाख ८८ हजारको आवेदन परेको थियो । दुई अर्ब जारी पुँजि रहेको कम्पनीमा एक अर्ब ४० करोड रुपैयाँ संस्थापक शेयरधनी छन् । सर्वसाधारणको लागि छुट्टाएको ६० करोड रुपैयाँको आईपिओ मध्ये कर्मचारी तथा सामूहिक लगानी कोषलाई छुट्टयाएर बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणको लागि खुल्ला गरिएको थियो । यही मंसिर २९ गतेदेखि पुस २ गतेसम्म खुल्ला गरिएको थियो ।

Prabhu
Crest

आईपिओ बाँडफाँडको नतिजा केहीबेरमा सार्वजनिक हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । प्रभु लाईफको आईपिओ बाँडफाँडको नतिजा इन्स्योरेन्स खवरको वेभसाईटमा हेर्न सक्नुहुनेछ ।

प्रभु लाईफको नतिजा हेर्न तल क्लीक गर्नुहोला ।

IPO Result

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS