काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १ सय १७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ९८ रहेको जनाएको छ।
त्यस्तै, युरो एकको खरिददर १ सय ४३ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८३ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १ सय ५९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय ६० रुपैयाँ ४८ पैसा रहेको छ ।