Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेप्से परिसूचक २९ दशमलव ८३ अंकले घटेर २,०३८ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र होटल्स बाहेक सबै उपसूचक घटेका छन् । आज ९८ लाख ६० हजार ५ सय ३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै आज सोल्टी हाटल्सका लगानीकर्ताले ५ दशमलव ६७ प्रतिशतले कमाएका छन् । ओरियन्टल होटल्सका लगानीकर्ताले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् । माउन्टेन इनर्जीका लगानीकर्ताले ४ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । पाँचथर पावर कम्पनी, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, नेपाल हाइड्रो डेभलपर्स लगायतका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS