Connect IPS
IME Life

बीमा समितिका अध्यक्ष चापागाई पुस १४ गतेदेखि बिदामा बस्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई आगामी पुस १४ गतेदेखि बिदामा बस्ने भएका छन् । अध्यक्ष चापागाई पुस १३ गते अन्तिम दिन काम गरेर बिदा हुन लागेको हुन् । अध्यक्ष चापागाईको कार्यकाल आगामी पुस २३ गतेसम्म भएपनि कार्यकाल सकिनु एक साता अघि नै बिदामा बस्न लागेका हुन् ।

अध्यक्ष चापागाईले एक साताअघिदेखि नै बिदामा बस्ने निर्णय गरेको जानकारी दिए । बार्षिक बिदा समेत बाँकी भएको र अन्तिम अवस्थामा महत्वपूर्ण निर्णय नगर्ने भन्ने उद्देश्यले बिदामा बस्न लागेको जानकारी दिए ।

Prabhu
Crest

२०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार बीमा समितिको अध्यक्षमा नियुक्त भएका चापागाईको चार वर्षे कार्यकाल सकिएको छ । बीमा समितिमा पुस १३ गते नै बिदाई गर्ने तयारी गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS