IME Life
Beema Board

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टद्धारा साधारणसभा आह्वान

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनी संचालक समितिको पुस ८ गते बुधबार सम्पन्न २ बैठकले बिना लाभांश पुस २९ गते बिहान ११ बजे कम्पनीको कार्यालय हात्तिसारमा नवौं वार्षिक साधारण सभा बोलाएको हो ।सभा भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

अघिल्लो आव २०७५/७६ बाट १० प्रतिशत बोनश शेयर र बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको कम्पनीले गत आव २०७६/७७ बाट भने कुनैपनि लाभांश वितरण नगर्ने भएको हो ।

Prabhu
Crest

सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । जसका कारण पुस १६ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS