IME Life
Beema Board

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयरको बोलकबोल आज हुँदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक समूहको ३ लाख ७५ हजार ३०७ कित्ता शेयरमा परेको गोप्य शिलबन्दी बिहीवार खोलिने भएको छ । गत मंसिर ४ गतेदेखि पुस ८ गतेसम्म प्राप्त शिलबन्दी बोलपत्रहरु आज दिउँसो ३ः३० बजे विक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयबाट फेसबुक लाइभमार्फत खोलिने भएको हो ।

वर्तमान परिस्थितिमा मानिसहरुको स्वास्थ्यलाई मध्ये नजर राखि घिडभाड नहुने वातावरण बनार्इ फेसबुक लाइभमार्फत बोलकबोल खोलिने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

प्रतिकित्ता ९५३ रुपैयाँ ३६ पैसा तोकी लिलाम विक्रीका लागि आवेदन खुला गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS