IME Life
Beema Board

नेप्सेको साधारणसभा पुस २९ गते, ५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पुस २९ गते साधारणसभा आह्वान गरेको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाइ ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

नेप्सेले पुस ७ गते सम्पन्न बैठकले २० प्रतिशत बोनस र ३० प्रतिशत नगद (वोनसमा लाग्ने कर समेत) गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। सभमा प्रस्तावित लाभांश पारित गर्नुका साथै अधिकृत, जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव लैजाने भएको छ।

Prabhu
Crest

नेप्सेले सभा प्रयोजनको लागि पुस १८ गते बुकक्लोज गर्ने भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS