IME Life
Beema Board

नेप्सेको सर्भरमा फेरि समस्या, सिष्टम अडिटमा ढिलाई हुँदा चलखेल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । पुँजि बजार सम्बन्धी कारोबार हुने नेप्सेको सर्भरमा आज पुनः समस्या देखिएको छ । सर्भर राम्रोसँग नचल्दा ब्रोकर कम्पनीहरुले राम्रोसँग काम गर्न नपाएको गुनासो गरेका छन् ।

बिहिवार नेप्सेको अनलाईन प्रणालीले ३० प्रतिशत मात्रै काम गरेको स्टक ब्रोकर कम्पनीहरुले जनाएका छन् । नेप्सेको सर्भर नचल्दा सेवाग्राहीले लिएको टिएमएस समेतले राम्रोसँग काम गरेको छैन ।

Prabhu
Crest

नेप्सेले यसअघि सिष्टम अडिट गर्ने सूचना निकाले पछि सेवा प्रदायक कम्पनी सुविसुले कुनै फेरबदल सिष्टम चल्ने बनाएको थियो । पछिल्लो पटक झण्डै दुई महिनादेखि नेप्सेको सिष्टममा समस्या देखिएको थिएन । नेप्से स्रोतका अनुसार धेरै समयपछि आज सर्भरमा समस्या देखिएको हो । नेप्सेले सिष्टम अडिट गर्ने कम्पनी छनौट गरी समस्या समाधान गर्न ढिलाई गर्दा बजारमा चलखेल गर्न सर्भर सेवा प्रदायक कम्पनीसँगको मिलेमतोमा चलखेल हुँदै आएको छ ।

नेप्सेको प्राथमिक सर्भर सेवा सुविसुले दिँदै आएको छ भने दोस्रो नम्वरका भायोनेट छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS