IME Life
Beema Board

नेपाल फाइनान्सको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल फाइनान्सले निष्काशन गरेको १ सय अंकित १६ लाख ५७ हजार ५ सय ६ कित्ता हकप्रद शेयर बाँडफाँड भएको छ ।
फाइनान्सले गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ (१ः१.२५)को अनुपातमा हकप्रद निष्काशन गरेको थियो ।

उक्त मितिसम्म आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको फाइनान्सले जनाएको छ। कम्पनीको हकप्रद तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS