IME Life
Beema Board

साधना लघुवित्तको लाभांश परिमार्जन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश परिमार्जन भएको छ । संस्थाले आर्थिक वर्ष २०७५/७६ को वितरण योग्य मुनाफाबाट वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएको हो ।

कम्पनीले यसअघि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीको लागि पेश गरेकोमा बैंकको निर्देशन अनुसार कम्पनीको लाभांश थोरै घटेको छ । ले

Prabhu
Crest

अब संस्थाले १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात लगानीकर्तामा वितरण हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS