IME Life
Beema Board

ग्लोबल आइएमई लघुवित्तको बार्षिक साधारणसभा पुस २९ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा गेट वे हिमालय रिपोर्ट, बेसिशहर लमजुङमा बिहान ९ बजे भचुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७ दशमलव४७ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, लघुवित्तले स्पर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा समेत सभामा प्रस्तुत गर्ने भएको छ। कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने एजेन्डा पनि रहेको छ ।

सभा प्रयोजनका लागि लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । जसका कारण पुस १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा सहभागी हुन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS